मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

भारतले रोक लगाएपछि आकासिएको प्याजको मूल्य चीनबाट भित्रिन थालेपछि घट्यो

भारतले रोक लगाएपछि आकासिएको प्याजको मूल्य चीनबाट भित्रिन थालेपछि घट्यो

मंसिर १८ काठमाडौं नप्रतिदिन महँगिदै अभाव हुँदै आएको व्याज चीनबाट भित्रिन थालेपछि मूल्य घटेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य घट्न थालेको हो । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कामय भएको थियो । १ सय ८० सम्म झरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ ।

चीनबाट आयात प्याज कालिमाटीसम्म आइपुग्दा प्रति किलो ८० रुपैयाँ पर्न आउँछ । भारतबाट आयात बन्द भएपछि चीनबाट ल्याउन थालिएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend