शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

सुनको मूल्य ह्वातै बढ्यो !

सुनको मूल्य ह्वातै बढ्यो !

मंसिर १८ काठमाडौं नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ह्वातै बढेको छ । सोमबार र मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँ स्थिर मूल्यमा कारोबार भएको सुन बुधबार प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार बजारमा छापावाल सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट