सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

भुटान बिरुद्द कप्तान ज्ञानेन्द्र मल्लको शतक

भुटान बिरुद्द कप्तान ज्ञानेन्द्र मल्लको शतक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ओपनरका रुपमा आएका ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् उनले ५२ बलमा ८ छक्का र ५ चौकाको मदतमा सय रन पुरा गरेका हुन् । यस अघि नेपालका लागि पुर्ब कप्तान पारश खड्काले अर्धसतक पुरा गरेका थिए २६ बल खेलेका पारसले २ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए ।बिहीबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  भएको खेलमा टस जितेर भुटानले पहिला फिल्डिङ रोजेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend