सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

१३ औं साग: क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले जितिन स्वर्ण

१३ औं साग: क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मी मगरले जितिन स्वर्ण

मंसिर १९ काठमाडौं जारी १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तरगत क्रस-कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छन् ।

यस प्रतिस्पर्धामा नेपालकै उषा खनालले रजत पदक प्राप्त गरेकी छिन् भने भारतकी प्रनिता प्रफुलले कास्य पदक हात पारिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट