शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

पाल्पामा जीप दुर्घटना: दुई जनाको ज्यान गयो

पाल्पामा जीप दुर्घटना: दुई जनाको ज्यान गयो

मंसिर १९ काठमाडौं पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज जीप दुर्घटना भएको छ। दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend