
मंसिर १९ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने जानकारी दिएका हुन्।
थापाले लेखेका छन् ‘अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३ः०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएको सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’
<blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर अाजै दिउँसाे ३:०० बजे अस्पतालबाट डिस्चार्ज हुनुहुने भएकाे सुखद समाचार सबैकाे जानकारीका लागि अनुराेध गर्दछु ।<br>- प्रेस सल्लाहकार</p>— Surya Thapa (@ThapajiSurya) <a href=”https://twitter.com/ThapajiSurya/status/1202505711005114368?ref_src=twsrc%5Etfw”>December 5, 2019</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend