मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

मंसिर १९ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओली आज डिस्चार्ज भएका हुन्।

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । मिर्गौलामा समस्या देखिएको बेलामै अपेन्डिसाइटिस र पेटको सङ्क्रमण भएपछि उनको शल्यक्रिया गरिएको थियो।

ओलीलाई गत मङ्सिर १० गते अस्पताल भर्ना गरिएको थियो। बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend