बिहिबार, चैत्र ७ २०८१

बिहिबार, चैत्र ७ २०८१

साग किर्केट: माल्दिभ्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

साग किर्केट: माल्दिभ्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

मंसिर २० काठमाडौं १३औँ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। खेल १ बजेबाट शुरु हुँदैछ ।

यसअघि नेपाल श्रीलंकासँग पराजित भएको छ भने भुटानविरुद्ध १४१ को रनको बिशाल जित दर्ता गरेको छ। दुई खेलबाट दुई अंक जोडेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ । तीन खेलबाट श्रीलंका अपराजित ६ अंकसहित शीर्ष स्थानमा छ भने बांग्लादेश पनि दुई खेलबाट अपराजित चार अंक सहित दोस्रो स्थानमा छ ।

भारत र पाकिस्तान सहभागी नभएको क्रिकेट खेलमा नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ अगाडी बढिरहेको कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट