
मंसिर २० काठमाडौं १३औँ दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ।
९ बलमा ११ रन बनाउँदै पुर्वकप्तान पारस खड्का आउट भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले पहिले व्याटिङ रोजेको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend