बुधबार, असार २५ २०८२

बुधबार, असार २५ २०८२

गायक सूर्यमनी आचार्यको ‘लौन कान्छी खै’ भिडियो सार्वजनिक

गायक सूर्यमनी आचार्यको ‘लौन कान्छी खै’ भिडियो सार्वजनिक

मंसिर २० काठमाडौं गायक सूर्यमनी आचार्यको आवाजमा ‘लौन कान्छी खै’ भिडियो सार्वजनिक भएको छ । संगम थापको शब्द रहेको प्रेम भाब झल्कने उक्त गीतमा युवा समाझसेवी पुरुषोतम धिताल र सुमधुर स्वरकी धनी गायिका गंगा ठकुरीले पनि आवाज दिएका छन् ।

‘लौन कान्छी खै’ गीतमा संगीत सूयमनी आचार्य र पुरुषोतम धितालको रहेको छ भने संगम थापाको निर्देशनमा बनेको भिडियोमा अमोन रानाको कोरियोग्राफी रहेको छ ।

नरेन्द्र वियोगीले यारेन्ज गरेको उक्त गीतमा मरुभूमि नारायणले छायाँकन गरेका हुन् । मामा भान्जा युट्युब च्यानले सार्वजनिक गरिएको भिडियोमा सन्जिव ठकुरी र रिना थापाले अभिनय गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend