
मंसिर २१ काठमाडौं १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपाल र माल्दिभ्सबीचको जारी खेलमा माल्दिभ्सले नेपालविरुद्ध एक गोलको अग्रता लिएको छ।
खेलको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले नेपालविरुद्ध गोल गरेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल चलिरहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend