आइतबार, कार्तिक ३० २०८२

आइतबार, कार्तिक ३० २०८२

नेपाल भर्सेस माल्दिभ्स: अभिषेक रिजालले गरे गोल

नेपाल भर्सेस माल्दिभ्स: अभिषेक रिजालले गरे गोल

मंसिर २१ काठमाडौं १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपाल र माल्दिभ्सबीचको जारी खेलमा नेपालले बराबरी गोल फर्काएको छ। अभिषेक रिजालले ४३ औँ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्याएका हुन्।

यसअघि माल्दिभ्सले १८ औँ मिनेटमा गोल गरेको थियो। माल्दिभ्सका लागि इब्राहिम हुसेनले गोल गरेका थिए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल चलिरहेको छ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend