बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

भिडियो खिचेको भन्दै पत्रकारमाथि प्रहरीको लाठीको बर्षा

भिडियो खिचेको भन्दै पत्रकारमाथि प्रहरीको लाठीको बर्षा

१३ औं दक्षिण एसियाली खेलकुद सागको टिकट नपाएर आक्रोशित भीडलाई नियन्त्रणमा लिनेक्रममा मंगलबार दशरथ रंगशालामा प्रहरीले लाठीचार्ज गरेको छ।
उक्त क्रियाकलापको भिडियो खिचेको भन्दै पत्रकार चापागाईंलाई कुटपिट भएको छ ।

प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुखमा चोट लागेको छ । उनलाई रंगशालाभित्र लगेर कुटपिट गरिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend