मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

कञ्चनपुरमा हात्तीको आक्रमणमा परि २ जनाको मृत्यु ४ जना घाइते

कञ्चनपुरमा हात्तीको आक्रमणमा परि २ जनाको मृत्यु ४ जना घाइते

मङ्सिर २५ काठमाडौं कञ्चनपुरको महाकाली नगरपालिका २ मा हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् ।

आक्रमणबाट सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट घाइते भएका छन् । घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend