आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

पीपीएल क्रिकेट: कप्तान ज्ञानेन्द्र मल्लको सानदार शतक

पीपीएल क्रिकेट: कप्तान ज्ञानेन्द्र मल्लको सानदार शतक

सुनौलो नेपाल – पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबारको खेलमा काठमाडौँ गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले सानदार शतक प्रहार गरेका छन्। मल्लले ३७ बलमा ९ छक्का र ७ चौकाको मद्दतमा सतक प्रहार गरेका हुन। यो पिपिएलको पहिलो शतक हो।

पोखरा क्रिकेट रंगशालामा भइरहेको खेलमा मल्लले यो सतक आफ्नी छोरीलाई समर्पण गरेका छन्। पहिलो खेलमा पल्टनसँग पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटवल बलास्टर्ससँग सुपर ओभरमा पारजित भएको थियो । त्यसैले काठमाडौंका लागि आजको खेल महत्वपूर्ण रहेको छ । उता धनगढी लगातार दोस्रो जितको खोजिमा हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend