आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

महाविर पुनको दुखेसो: देशको लागि केहि गर्छु भन्दा पनि कतैबाट सहयोग मिलेन (भिडियोसहित)

महाविर पुनको दुखेसो: देशको लागि केहि गर्छु भन्दा पनि कतैबाट सहयोग मिलेन (भिडियोसहित)

पौष ३ काठमाडौं रास्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महाबिर पुनले केन्द्रका कामलाई प्रभावकारी रुपमा अगाडी बढाउन आर्थिक समस्या भएको बताएका छन्। उनले बिभिन्न वित्तीय संस्था र बैंकहरु बाट ऋण पाउनसमेत गाह्रो भएको भन्दै बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा आफ्नै नाममा ऋण उपलब्ध गराउन अपिल गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, बिश्वासको भरमा 4% बार्षिक ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो. करिब ३ करोड चाहिएको छ। एउटाले नै सबै रकम ऋण दिनु पर्छ भनेको होइन। सकेको ५, १०, २० लाख दिए पनि हुन्छ।

थापाले देशको उद्धार गर्नकै लागि आफुलाई ३ बर्षको लागि ऋण उपलब्ध गराउन अपिल गरेका छन्। साथै उनले ३ बर्षमा साँवा ब्याज नेपाली मुन्द्रामा नै चुक्ता गर्ने बताएका छन्।

यसै बिषयमा बास्तबिकता के हो भनि हामीले थापासंग बिस्तृतमा कुराकानी गरेका छौं। हेर्नुहोस सुनौलो नेपालका लागि महेश पौडेलले थापासंग गरेको कुराकानी:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend