मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

महात्मा गान्धीको जीवनीका लेखक इतिहासकार रामचन्द्र गुहा पक्राउ

महात्मा गान्धीको जीवनीका लेखक इतिहासकार रामचन्द्र गुहा पक्राउ

पौष ३ काठमाडौं भारतको बेङलुरूमा पत्रकारसँग कुराकानी गर्दागर्दै इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन्। बिहीबार बिहान बेङलुरूस्थित सभागृहमा नागरिकता कानुन संशोधनको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका गुहालाई पत्रकारलाई प्रतिक्रिया दिइरहेका बेला प्रहरीले पक्राउ गरेको हो। गुहा महात्मा गान्धीको जीवनीका लेखक समेत हुन्।

नागरिकता संशोधन कानुनविरुद्ध भारतमा बिहीबार पनि प्रदर्शन जारी छ। राजधानी दिल्लीको लाल किल्ला आसपासमा सरकारले धारा १४४ लागू गरिदिएको छ। प्रदर्शनमा उत्रिएका मानिसहरुलाई प्रहरीले हिरासतमा लिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend