logo

२०८१ जेष्ठ १५ मंगलबार

logo
  • मंगलबार, १५ जेष्ठ २०८१
  • चितवन, तनहुँ र बारामा यसरी भैरहेको छ मतदान (फोटोफिचर)

    चितवन, तनहुँ र बारामा यसरी भैरहेको छ मतदान (फोटोफिचर)

    3.8K
    Shares
    चितवन, तनहुँ र बारामा यसरी भैरहेको छ मतदान (फोटोफिचर)

    काठमाडौं । तनहुँ १, चितवन २ र बारा २ मा आज उपनिर्वाचन भइरहेको छ।

    तीनै क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइनेछ।

    उपनिर्वाचन भइरहेका क्षेत्रमा आज पासबिनाका सवारी साधन चल्न दिइएको छैन।

    फोटोहरु:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend