सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नेपाल प्रहरीका २४ एसपीको सरुवा, चितवनका दान बहादुर मल्ल काठमाडौं तानिए, को कहाँ ?(सुचिसहित)

नेपाल प्रहरीका २४ एसपीको सरुवा, चितवनका दान बहादुर मल्ल काठमाडौं तानिए, को कहाँ ?(सुचिसहित)

पौष ४ काठमाडौं नेपाल प्रहरीका २४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । शुक्रवार प्रहरी महानिरीक्षकले सरुवा सम्बन्धी निर्णय गरेका हुन् ।

सरुवा सूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कृष्णप्रसाद कोइरालालाई पठाइएको छ भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा गंगा पन्तलाई खटाइएको छ ।

चितवनका एसपी दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा खटाइएको छ । रविराज खड्काको रौतहटमा सरुवा भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend