logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    बोध श्रीको शब्द रचना र देबि घर्तीको आवाजमा ‘धुरु धुरु’ गीत सार्वजनिक

    बोध श्रीको शब्द रचना र देबि घर्तीको आवाजमा ‘धुरु धुरु’ गीत सार्वजनिक

    2.7K
    Shares

    काठमाडौं । साहित्यकार तथा गीतकारको रुपमा परिचित बिमला हुमागाईं उर्फ (बोध श्री)को रचना तथा अभिनयमा लोक गीत ‘धुरु धुरु’ सार्वजनिक भएको छ ।

    गायिका देबि घर्ती मगरको एकल आवाजमा रहेको गीतमा शब्द , कथा तथा अभिनय बोध श्री संगै रश्मी भट्ट, लेखान्त भुसाल, सुष्मा खड्का, बिदान मैनाली, श्रीकृष्ण थापा, रमेश बुढा मगर, विमला तामाङ, भरत गोर्खालीले  गरेका छन्।

    डि.आर. सुजनको संगीत, परिकल्पना र निर्देशनमा निर्माण गरीएको म्युजिक भिडियोमा करण चैशिरको छायांकन, विवेक सुनारले सम्पादन तथा मिलन विश्वकर्माले रंग संयोजन गरेका हुन् । म्युजिक भिडियोलाई बोध अनलाईन टि.भी. नामक युट्युव च्यानबाट सार्वजनिक गरिएको छ ।

    “धुरु धुरु” गीतकी मोडल तथा रचनाकार बिमला हुमागाईको ‘अधबैशे आइमाई’ उपन्यास उनको चर्चित कृति हो।

    हेर्नुहोस् भिडियो 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend