
पौष ६ काठमाडौं सवारी ज्यान मुद्धाको आरोप लागि फरार रहेका बारा जिल्लाको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् । राउतलाइ आइतबार बारा प्रहरीले पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend