मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको मूल्य बढ्यो !

सुनको मूल्य बढ्यो !

पौष ७ काठमाडौं सोमबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलाको ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुन तोलामा सोमबार ७१ हजार ९०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । चाँदी तोलामा ८६० मा कारोबार भएको महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend