
पौष ७ काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थाको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गरेर बर्तमान शासकहरुले दुरुपयोग गरेको आरोप लगाएका छन्। थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै राजसंस्थालाई हटाएर राजाको सम्पत्तिमा नवराजाहरुले राज गरेको भन्दै आक्रोश पोखेका हुन्।
ट्वीटरमा थापाले लेखेका छन्, राजसंस्था पाखा लगाईयो।राजाको सम्मति राष्ट्रियकरण गरियो।त्यो राष्ट्रिय सम्पतिलाई व्यापारीसंग मिलेर परिवर्तनका संवाहक कथीत “नवराजाहरु”ले ब्रम्हलुट गरिरहेका छन्।के यहि हो परिवर्तन? आमजनता पार्टीको रैतिभन्दा माथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधिलाई कानुनको कठघरामा उभ्याउनेछन्।
राजसंस्था पाखा लगाईयो।राजाको सम्मति राष्ट्रियकरण गरियो।त्यो राष्ट्रिय सम्पतिलाई व्यापारीसंग मिलेर परिवर्तनका संवाहक कथीत “नवराजाहरु”ले ब्रम्हलुट गरिरहेका छन्।के यहि हो परिवर्तन?
आमजनता पार्टीको रैतिभन्दा माथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधिलाई कानुनको कठघरामा उभ्याउनेछन् pic.twitter.com/t7RtNDdblY— Kamal Thapa (@KTnepal) December 22, 2019
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend