शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

भारतीय राजदुतको बिदाईमा देउवा निबासमा भोज

भारतीय राजदुतको बिदाईमा देउवा निबासमा भोज

पौष ७ काठमाडौं नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किदै छन् । उनलाई विदाई गर्ने क्रम राजनीतिक पार्टी र नेताहरुमा सुरु भएको छ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर बिदाइ गरेका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका अन्य नेताहरुको पनि सहभागिता रहेको थियो। जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो । सो क्रममा देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल भएको बताइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend