मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

काठमाडौँमा प्रहरीको बिशेष अपरेसन ५ दर्जन बिदेशी नागरिक पक्राउ !

काठमाडौँमा प्रहरीको बिशेष अपरेसन ५ दर्जन बिदेशी नागरिक पक्राउ !

सोमबार काठमाडौँका विभिन्न क्षेत्रमा बिशेष अपरेसन थालेको प्रहरीले गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ५ दर्जजनना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौँका बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायतका ठाउँबाट विदेशी नागरिक पक्राउ गरेको हो। उनीहरुभिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि विदेशी नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend