logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

    हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

    1.1K
    Shares
    हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

    हुम्ला । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार यसअघि गएको शनिबार बिहान ११ बजेर २८ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend