मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

धरानमा श्रीमानले गरे श्रीमतीको कुटेर हत्या

धरानमा श्रीमानले गरे श्रीमतीको कुटेर हत्या

पौष १० काठमाडौं धरानमा श्रीमतीको कुटेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय काजीमान राई रहेका छन्।

घरायसी विवादका क्रममा ४३ वर्षीय श्रीमान काजीमान राईले बुधबार राति कुटपिट गर्दा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको प्रहरीले जनाएको छ । विवाद चर्कँदै गएपछि काजीमानले ३६ वर्षीया श्रीमती रमिला राईलाई लात्ती र मुक्का प्रहार गर्दा घाइते भएकी थिइन् । घाइते रमिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

श्रीमतीको मृत्यु भएपछि काजीमानलाई घरैबाट पक्राउ गरी अदालतबाट बिहीबार नै म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा लिएको प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend