आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

मकवानपुरमा जिप दुर्घटना, ५ जनाको मृत्यु

मकवानपुरमा जिप दुर्घटना, ५ जनाको मृत्यु

पौष ११ काठमाडौं मकवानपुरकाे सिस्नेरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रौतहटको चन्द्रनिगाहपुराबाट काठमाडौं जाँदै गरेको टाटा सुमोना १ झ ३४३३ नम्बरको सुमो दुर्घटनामा परी घटनास्थलमा ३ जनाको र उपचारका लागि काठमाडौं लैजाँदै गर्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका -४ का मनिष बिक र उनकी श्रीमती श्रृजना बिकको पहिचान भएको प्रहरीले जनाएको छ । यस्तै घटनामा मृत्यु हुने तीन जनाको पहिचान नखुलेको बताइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend