शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडानै राख्ने नेकपाको निर्णय

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडानै राख्ने नेकपाको निर्णय

पौष १३ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बावालुटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको स्रोतले बतायो।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend