सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

मध्यरातमा दुई वडा कार्यालयमा आगजनी, कागजपत्र जलेर नष्ट

मध्यरातमा दुई वडा कार्यालयमा आगजनी, कागजपत्र जलेर नष्ट

पौष १४ काठमाडौं नवलपुर र कपिलवस्तुका दुई वडा कार्यालयमा आगजनी भएको छ । आइतबार राति अज्ञात समूहले कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय र नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १४ मा आगजनी गरेको बताइएको छ ।

आगजनीबाट कागजपत्र, फर्निचरलगायतका सामानहरु जलेर नष्ट भएका छन्।

आगजनी गर्ने समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend