शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ अहिलेसम्मकै उच्च

पौष १५ काठमाडौं नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ। आज सुन तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको छ।

यो भाउ अहिलेसम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend