मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु प्रहरी नियन्त्रणमा

आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु प्रहरी नियन्त्रणमा

पौष १५ काठमाडौं छोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौंको गोंगबुबाट एक जना पक्राउ परेका छन्। आफ्नै बुवाबाट बलात्कृत भएको भन्दै प्रहरीमा सुचना आएपछि निजलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको हो।

काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० स्थायी घर भएका निजले आफ्नै २२ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ।

युवतीले आफ्नै वुबाले पटकपटक बलात्कार गरेको भनि प्रहरीसामु उजुरी दर्ता गरेकी थिइन्। निज आरोपीलाई नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

युवती र आरोपी डेरा गरि गोंगबु बस्दै आएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend