logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई

    शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई

    637
    SHARES
    शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान वेदकुमारी न्यौपानेलाई

    काठमाडौं । साहित्य सृजनामा जुटेकी वेदकुमारी न्यौपाने (गोरखा) लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने भएको छ ।


    एसेवा


    लामो समयदेखि प्रशासनिक सेवामा विभिन्न जिल्लामा कार्यरत रहेर पनि साहित्य सेवामा लागेकी न्यौपानेलाई सम्मान गर्ने निर्णय प्रकाशनले गरेको अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए।

    नेपाली वाङ्मयलाई विविध विधामा सिर्जित डेढ दर्जन साहित्यिक कृति न्यौपानेले उपहारस्वरुप दिएकी छिन् ।

    यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहने गरी शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मानित व्यक्तित्व चयन समितिले यो निर्णय गरेको हो ।

    यस सम्मानको आर्थिक व्यवस्थापन गायिका तथा पूर्वसचिव उर्मिला श्रेष्ठ भोजपुरेले गरेकी प्रकाशनले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend