सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चिनियाँ सहायक पर्यटनमन्त्री नेपालमा

भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन चिनियाँ सहायक पर्यटनमन्त्री नेपालमा

पौष १५ काठमाडौं भोली (बुधबार) बाट नया बर्ष २०२० को सुरुवात हुँदैछ। यसै बर्षलाई नेपालले भ्रमण बर्षका रुपमा मनाउँदै छ।

बुधबार हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन चीनका सहायक प्रयटनमन्त्री वाङ्ग जियाफ़ेङ नेपाल आइसकेका छन्। उनलाई प्रयटनमन्त्री योगेश भट्टराइले स्वागत गरेका छन्।

यसअघि जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट, भारतका प्रलादसिंह पटेल, म्यानमारका उ वन मौग काठमाडौं आइसकेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend