सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

ओलीले मोदीलाई फोन गरेर भने: नेपाल भ्रमणमा आउनुहोस !

ओलीले मोदीलाई फोन गरेर भने: नेपाल भ्रमणमा आउनुहोस !

पौष १६ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । बुधबार बिहान टेलिफोन गरेर प्रधानमन्त्री ओलीले मोदीलाई नयाँ वर्षको सुभकामना संगै नेपाल भ्रमणको निम्तो दिएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको जनाएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend