सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात हुने सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात हुने सम्भावना

काठमाडौँ – देशभर शुक्रबारको मौसममा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखले जनाएको छ।

पहाड तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend