
भैरहवा – मौसममा आएको खराबीका कारण आन्तरिक उडानहरु प्रभावित भएका छन् । गौतम बुद्ध विमानस्थल बिहान ९ बजेदेखि बन्द भएको छ।
काठमाडौँ तथा पोखरा जानको लागि भैरहवा स्थित विमानस्थलमा पुगेका यात्रुहरु अलपत्र परेका छन् ।
मौसममा खराबी आएपछि काठमाडौँबाट भैरहवा आउन जहाज भित्र बसिसकेका यात्रुहरुलाई ओरालिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend