मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सुनको मूल्य अहिलेसम्मकै महँगो, अझै बढ्ने अनुमान

सुनको मूल्य अहिलेसम्मकै महँगो, अझै बढ्ने अनुमान

काठमाडौँ –नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । सुनको मूल्य शुक्रबार तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो ।  मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार र बिहीबार स्थिर थियो ।

अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend