काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ ।
सिंहदरबारस्थित समितिको सभा हलमा आज बिहीवार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बैठक बस्नेछ ।
बिहीवारको बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल–भारत जलस्रोत सम्बन्धमा छलफल हुने कार्यसूची रहेको स्रोतले जानकारी दिएको छ ।