logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • ‘आइएमई पे’ को नयाँ अफर– एक रुपैँयाको खेल आइएमई पे एपमा

    ‘आइएमई पे’ को नयाँ अफर– एक रुपैँयाको खेल आइएमई पे एपमा

    507
    SHARES
    ‘आइएमई पे’ को नयाँ अफर– एक रुपैँयाको खेल आइएमई पे एपमा

    काठमाडौं । आइएमई पे ले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।


    एसेवा


    जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

    प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्ने बताइएकाे छ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैँया तिरी सो खेल खेल्न सक्ने छन् ।

    यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ ।

    साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी आइएमई पेले गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend