logo

२०८१ जेष्ठ १५ मंगलबार

logo
  • मंगलबार, १५ जेष्ठ २०८१
  • रास्वपाका नेता र चिनियाँ टोलिबीच भेटवार्ता

    रास्वपाका नेता र चिनियाँ टोलिबीच भेटवार्ता

    1.4K
    Shares
    रास्वपाका नेता र चिनियाँ टोलिबीच भेटवार्ता

    काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासको टोलिसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले छलफल गरेका छन् ।

    चिनियाँ दुतावासको टोलि रास्वपाका नेताहरुलाई भेट्न रास्वपाको पार्टी कार्यालय पुगेको थियो ।

    भेटका क्रममा नेपाल–चीन सम्बन्धको बारेमा छलफल भएको बताइएको छ ।

    सो भेटमा रास्वपाका नेताहरु डोलप्रसाद अर्याल, कबिन्द्र बुर्लाकोटी र प्रसिभा रावल सहभागी रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend