काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासको टोलिसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले छलफल गरेका छन् ।
चिनियाँ दुतावासको टोलि रास्वपाका नेताहरुलाई भेट्न रास्वपाको पार्टी कार्यालय पुगेको थियो ।
भेटका क्रममा नेपाल–चीन सम्बन्धको बारेमा छलफल भएको बताइएको छ ।
सो भेटमा रास्वपाका नेताहरु डोलप्रसाद अर्याल, कबिन्द्र बुर्लाकोटी र प्रसिभा रावल सहभागी रहेका थिए ।
Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend