logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • आईएमई पेमार्फत ‘केटिएम बबल टी’ मा भुक्त्तानी गर्दा १२ प्रतिशत छुट

    आईएमई पेमार्फत ‘केटिएम बबल टी’ मा भुक्त्तानी गर्दा १२ प्रतिशत छुट

    1.4K
    Shares
    आईएमई पेमार्फत ‘केटिएम बबल टी’ मा भुक्त्तानी गर्दा १२ प्रतिशत छुट

    काठमाडौँ । ‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

    सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend