logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • सप्तरीमा एक जना मृत फेला

    सप्तरीमा एक जना मृत फेला

    910
    Shares
    सप्तरीमा एक जना मृत फेला

    राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

    गंगापुर टोलदेखि पश्चिम खेतमा भक्तपुरको सुडाल–५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

    प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend