सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

यी हुन समाजवादी पार्टीका तर्फवाट राष्ट्रियसभाका उम्मेदवार

यी हुन समाजवादी पार्टीका तर्फवाट राष्ट्रियसभाका उम्मेदवार

पौष २० काठमाडौं उपेन्द्र यादब नेतृत्वको समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। समाजवादीले प्रदेश १, २ र पाँचमा गरेर ६ जना उम्मेदवार उठाउने भएको हो। प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ।

प्रदेश २ मा रामप्रित पासवना र अनिरुद्रसिंह यादवलाई उम्मेदवार बनाउने निर्णय भएकाे भएको समाजवादीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। त्यस्तै प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार बनाएको छ। समाजवादीले राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend