logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • ४ सय १२ जनामा कोरोना परीक्षण गर्दा ५ संक्रमित

    ४ सय १२ जनामा कोरोना परीक्षण गर्दा ५ संक्रमित

    1.8K
    Shares
    ४ सय १२ जनामा कोरोना परीक्षण गर्दा ५ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय १२ जनामा परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९६,७४ जनाले कोरोनाविरूद्धको खोप लगाउँदा ४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

    हाल देशभर ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend