मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

उर्लियो सुनको भाउ, राख्यो नयाँ रेकर्ड

उर्लियो सुनको भाउ, राख्यो नयाँ रेकर्ड

पौष २० काठमाडौं सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। नेपाली बजारमा आज सुनको मूल्य ७५ हजार ५०० पुगेको छ।

शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५०० पुगेको हो । यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend