logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • भारत भ्रमणबारे सुझाव लिन प्रधानमन्त्रीले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

    भारत भ्रमणबारे सुझाव लिन प्रधानमन्त्रीले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

    889
    Shares
    भारत भ्रमणबारे सुझाव लिन प्रधानमन्त्रीले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् ।

    सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले परामर्शका लागि पूर्वप्रधानमन्त्री, दलका नेता र पूर्व परराष्ट्रमन्त्रीलाई छलफल गर्न बोलाएका हुन् ।

    उनीहरुसँगको छलफल लगत्तै ३ः३० बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ ।

    छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend