शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

मलद्वारमा लुकाएर सुन र हिरा तस्करी, दुई भारतीय नागरिक पक्राउ

मलद्वारमा लुकाएर सुन र हिरा तस्करी, दुई भारतीय नागरिक पक्राउ

पौष २० काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक मोहम्मद मेदिन र कोट्टाकुथ किज्हाकिथिल पक्राउ परेका छन् ।

दुबईबाट नेपाल आएका उनीहरुको साथबाट ५९९ ग्राम सुन र २२२ ग्राम हिरा बरामद भएको हो । मलद्वारमा लुकाएर सुन र हिरा तस्करी गरिरहेको अवस्थामा विमानस्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend