शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

माघ १ र २ गते सार्वजनिक बिदा

माघ १ र २ गते सार्वजनिक बिदा

पौष २१ काठमाडौं प्रदेश नं. ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।

थारु र मगरहरुको बाहुल्य भएको प्रदेश हुनाले सरकारले दुई दिने बिदा दिने निर्णय गरेको हो ।

माघीका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले माघी उत्सवको समेत योजना गर्ने भएका छन् । गएको वर्षसमेत उत्सव आयोजना गर्दै सरकारले दुई दिने बिदा दिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend