
२२ पुस, काठमाडौं । काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा “नेपाल भ्रमण बर्ष २०२०” को भब्य प्रचार प्रचार गर्न लागीएको बेला सिड्नी प्रहरीले त्यसलाई रोक लगाएको छ।
प्रहरीले पर्यटनमन्त्री योगेश भट्टराईले नेतृत्वमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल एनएसडब्ल्यूका नेपालका कन्सुल जनरल दीपक खड्का र भिक्टोरिया चन्द्र योन्जोनका कन्सुल जनरलले गरिरहेका थिए।
मन्त्री सहित थुप्रै सहभागी भएको र्याली सुरु गर्न ठिक्क परेको बेला त्यहाँको प्रहरीले रोकेको हो । प्रहरीले र्यालीका लागि अनुमति नलिएको तथा र्याली व्यवसायिक लाभका लागि भएको र र्यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने समेत प्रहरीको तर्क थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend